ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन परीक्षण गरिँदै


  • Himalayan Bank Limited (HBL)
ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन परीक्षण गरिँदै

काठमाडौँ । नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न ४०० केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि सो प्रसारण लाइनलाई सञ्चालनमा ल्याउने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको यो प्रसारण लाइन आजदेखि सञ्चालनमा ल्याउने जनाएको हो ।  यसका लागि प्रसारण लाइनका कुनै पनि टावरमा नचढ्न र तार नछुन सूचना जारी गरिएको हो ।

Read More