कृषि विकास सहकारीका सञ्चालकसहित ४ जना पक्राउ


  • Himalayan Bank Limited (HBL)
कृषि विकास सहकारीका सञ्चालकसहित ४ जना पक्राउ

ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो।

Read More