कुन प्रदेशको कत्रो बजेट ?


  • Himalayan Bank Limited (HBL)
कुन प्रदेशको कत्रो बजेट ?

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा अनुमानित बजेट प्रस्तुत गरेका हुन्। सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को भन्दा एक अर्ब कम बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोडको बजेट सरकारले ल्याएको थियो। प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख र वित्तीय व्यवस्थापनतर्फ २ करोडको बजेट प्रस्तुत गरेको छ। 

Read More