हुलास फिनसर्भ हायर पर्चेजको आईपीओ निष्कासन गर्ने तयारी


  • Himalayan Bank Limited (HBL)
हुलास फिनसर्भ हायर पर्चेजको आईपीओ निष्कासन गर्ने तयारी

हुलास फिनसर्भ हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न आगामी असार १६ गते विशेष साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Read More