नेपालबाट १० महिनामा ३ अर्ब ३३ करोडको सिमेन्ट निर्यात


  • Himalayan Bank Limited (HBL)
नेपालबाट १० महिनामा ३ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

काठमाडौँ । पछिल्लो १० महिनामा नेपालबाट ३ अर्ब बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म नेपालबाट ३ अर्ब ३३ करोड ५५ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै नेपालबाट ५० करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।

Read More