चौथो जीवनस्तर सर्वेक्षण २०७९/८०: युवा बेरोजगारी बढ्यो, विप्रेषण पाउने घरधुरी ७६ दशमलव ८ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
चौथो जीवनस्तर सर्वेक्षण २०७९/८०: युवा बेरोजगारी बढ्यो, विप्रेषण पाउने घरधुरी ७६ दशमलव ८ प्रतिशत

काठमाडौं । पछिल्लो करीब ३ दशकमा नेपालमा बेरोजगारी व्यापक रूपमा बढेको सरकारी तथ्यांकले देखाएको छ । 

नेपाल जीवनस्तर सर्वे–चौथो २०७९/८० को विस्तृत प्रतिवेदन बिहीवार सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले बेरोजगारी दर २०७९/८० मा १२ दशमलव ६ प्रतिशत पुगेको बताएको छ । पहिलो जीवनस्तर सर्वेक्षण भएको आर्थिक वर्ष २०५२/५३ मा ४ दशमलव ९ प्रतिशत मात्र बेरोजगार थिए ।

आर्थिक वर्ष (आव) २०७४/७५ मा भएको नेपाल श्रमशक्ति सर्वेक्षणमा भने नेपालमा बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको जनाइएको छ । 

Read More