आर्थिक राशिफल : जेठ ३२ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि      


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : जेठ ३२ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि      

जेठ ३२ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि      


मेष
साथीबाट साथ र सहयोग मिल्नेछ । लगानीका क्षेत्र अब्बल छन् । जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

वृष 
शिक्षाको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीबाट सन्तोष मिल्नेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनसक्छ ।

मिथुन 
धन लाभ हुनेछ। प्रधिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ।

कर्कट
मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने भएकाले विचार पुर्याउनु पर्नेछ। 

सिंह
कामबाट खुसि र सन्तुष्टि मिल्न सक्नेछ। 

कन्या
मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

तुला
आम्दानी बढ्ने र व्यापारबाट पर्याप्त लाभ हुने समय रहेको छ। 

वृश्चिक
पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु
काममा समस्या हुनाले मन अस्थिर रहन सक्छ। 

मकर
मनमा चंचलता बढ्ने र आर्थिक हानी हुने समय रहेकाले कारोबार गर्दा विचार पुर्याउनु पर्नेछ। 

कुम्भ
लाभदायक छोटो यात्रा हुने र व्यवसायमा लाभ मिल्न सक्ने रहेको छ।  

मीन
धनको लाभ, मानसम्मान बढ्ने र शत्रु नाश हुने समय छ।