विनियोजन विधेयक, २०८१ माथि छलफलमा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत


  • Himalayan Bank Limited (HBL)
विनियोजन विधेयक, २०८१ माथि छलफलमा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन वटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका विषयमा आठ प्रस्ताव पेस भएका छन्।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल भएको छ । प्रतिनिधिसभामा छलफलका क्रममा यी तीन मन्त्रालयको खर्च कटौतीका आठ वटा प्रस्ताव  पेश भएका छन् ।

Read More