अमेरिकाको ब्याजदर २३ वर्षयताकै उच्च विन्दुमा स्थिर, सेयर बजारमा भने लगातार तेस्रो दिन नयाँ रेकर्ड

  • Himalayan Bank Limited (HBL)
अमेरिकाको ब्याजदर २३ वर्षयताकै उच्च विन्दुमा स्थिर, सेयर बजारमा भने लगातार तेस्रो दिन नयाँ रेकर्ड

काठमाडौं : अमेरिकाको केन्द्रीय बैंकिङ प्रणाली ‘फेडरल रिजर्भ सिस्टम’ ले बुधबार ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । फेडरल रिजर्भले ब्याजदरलाई विगत २३ वर्षयताकै उच्च विन्दुमा स्थिर राख्ने निर्णय गरेको हो । अमेरिकाले पछिल्लो पटक सन् २०२३ को जुलाईमा ब्याजदर बढाएर विगत २३ वषयताकै उच्च ५.२५% देखि ५.५% मा पुर्याएको थियो । त्यसयता भने ब्याजदर स्थिर रहेको छ ।

Read More