‘अनुसन्धान र नवप्रवर्तन कोष’को १ अर्ब बजेट बन्यो बेकामे


  • Himalayan Bank Limited (HBL)
‘अनुसन्धान र नवप्रवर्तन कोष’को १ अर्ब बजेट बन्यो बेकामे

काठमाडौँ । चालु आर्थिक वर्षको बजेटमा सरकारले अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष बनाउने घोषणा गरेपनि उक्त कोष निर्माण गर्ने प्रक्रियामा सुस्तता देखिएको छ । 

तत्कालिन अर्थमन्त्री डा प्रकाश शरण महतले बजेट भाषणमार्फत घोषणा गरेको कोषबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीरता नदेखाएपछि कोष निर्माणका लागि आवश्यक ऐन निर्माणको प्रक्रियामै सुस्तता देखिएको हो । 

Read More