सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा


  • Himalayan Bank Limited (HBL)
सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा

काठमाडौं । सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ मा सिआइबीले देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई नियन्त्रणमा लियो । 

अनुसन्धानका क्रममा तत्कालिन सेन्चुरी कमर्सियल बैंकले कमसल धितोमा बढी ऋण प्रवाह गरेको र चौलागाईंले उक्त ऋण दुरुपयोग गरेको पाइएपछि सिआईबीको अनुसन्धान बैंकका कर्मचारीहरूतर्फ मोडियो । पदको दुरुपयोग गरि अपराधिक मनसायले कमसल धितोमा बढी ऋण प्रवाह भएको सिआइबीको प्रारम्भिक निष्कर्ष छ । 

Read More