अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने


  • Himalayan Bank Limited (HBL)
अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने

३० जेठ, काठमाडौं । तलबी कर्मचारीले अवकास कोषमा जम्मा गरेको वार्षिक ५ लाख रुपैयाँसम्म करयोग्य आयबाट घटाउन पाउने भएका छन् ।

सरकारले बुधबार सार्वजनिक गरेको आयकर नियमावली संशोधनले यस्तो व्यवस्था गरेको हो । यसअघि वार्षिक ३ लाखसम्म यसरी घटाउन पाउने व्यवस्था थियो ।

Read More