चिनियाँ सेयर बजार : बढी नाफा देखाएर आइपीओ जारी गर्न खोज्ने कम्पनीलाई ५ वर्ष प्रतिबन्ध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चिनियाँ सेयर बजार : बढी नाफा देखाएर आइपीओ जारी गर्न खोज्ने कम्पनीलाई ५ वर्ष प्रतिबन्ध

काठमाडौं ः चीनको सांघाई स्टक एक्सचेन्जले स्थानीय चिप निर्माता कम्पनीलाई आगामी ५ वर्षसम्म आफ्नो सेयर सूचीकृत गर्नबाट प्रतिबन्ध लगाएको छ । चीनले गत फेब्रुअरीमा आइपीओमा कडाई गर्दै झुटो लेखापरीक्षण रोक्न ‘दर्ता–आधारित आइपीओ’ प्रणाली लागू गरेपछि पहिलो पटक यस्तो किसिमको कारबाही गरिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

Read More