एप्पलको भाउ ७ प्रतिशतले बढेपछि अमेरिकी सेयर बजार नयाँ उचाइमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एप्पलको भाउ ७ प्रतिशतले बढेपछि अमेरिकी सेयर बजार नयाँ उचाइमा

काठमाडौं : अमेरिकी सेयर बजार मंगलबार नयाँ उचाइमा पुगेको छ । अमेरिकी सेयर बजार सुचकहरु ‘एस एन्ड पी ५००’ र ‘नास्ड्याक कम्पोजिट’ मंगलबार लगातार दोस्रो दिन हालसम्मकै उच्च विन्दुमा बन्द भएका हुन् । विशेषगरी, एप्पलको सेयर भाउमा उच्च वृद्धि भएपछि अमेरिकी सेयर बजार रेकर्ड क्लोजिङ विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ ।
 

Read More