६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कस्तो मौद्रिक नीति चाहिन्छ ?


  • Himalayan Bank Limited (HBL)
६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कस्तो मौद्रिक नीति चाहिन्छ ?

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक नीति (बजेट) सार्वजनिक भएसँगै यता केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निर्माणको गृहकार्य थालनी गरेको हो ।

बजेटमार्फत सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा गरेको छ । उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्ने जनाएको सरकारले लक्षित आर्थिक वृद्धि सम्भव रहेको दाबी गरेको छ ।

Read More