नयाँ कानूनी व्यवस्थाले धितोपत्र बोर्डमा सरकार हाबी हुने चिन्ता


  • Himalayan Bank Limited (HBL)
नयाँ कानूनी व्यवस्थाले धितोपत्र बोर्डमा सरकार हाबी हुने चिन्ता

काठमाडौं । गत पुस २० देखि नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद खाली छ । यसले गर्दा धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रिया ठप्प छ । तर, सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न कुनै हतार गरेको छैन । गतवर्ष माघ ३ गते अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन भई चैत २५ गते आवेदन दिएकामध्ये पाँच जनालाई सर्टलिस्टमा पारे पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न चासो देखाएको छैन । 

Read More