१० महिनामा विकास बैंकको खुद नाफा सवा ३ अर्ब, ५ वटा घाटामा


  • Himalayan Bank Limited (HBL)
१० महिनामा विकास बैंकको खुद नाफा सवा ३ अर्ब, ५ वटा घाटामा

विकास बैंकहरुले चालु आर्थिक वर्षको १० महिनामा ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार चालु आवको १० महिनामा १२ विकास बैंकले उक्त रकम खुद नाफा आर्जन गरेका हुन् । 

५ वटा विकास बैंक यो अवधिमा घाटामा व्योहोर्न वाध्य रहेको विवरणमा उल्लेख छ । 

Read More