२९ जेठ, काठमाडौं । नक्कली ऋणी बनाएर दुःख दिइएको भन्दै पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
वेस्टर्न डेभलपमेन्ट बैंक दाङमा १८ करोड रुपैयाँ घोटाला भएको र त्यस घोटालामा ३३ जनालाई नक्कली ऋणी बनाएर दुःख दिइएको उनीहरुको भनाइ छ ।