बागमतीका निलम्बित मेयरविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर


  • Himalayan Bank Limited (HBL)
बागमतीका निलम्बित मेयरविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । यसअघिनै भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भएका थापाविरुद्ध मंगलबार फेरि ३० करोड भन्दा धेरैको मुद्दा दायर भएको हो ।

यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

Read More