बेलायतमा बेरोजगारी दरमा उच्च वृद्धि


  • Himalayan Bank Limited (HBL)
बेलायतमा बेरोजगारी दरमा उच्च वृद्धि

मङ्गलवार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारीदरमा उच्च वृद्धि भएको छ ।

बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४.३ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

चालु महिनाको तथ्याङले श्रम बजार विचलित हुन सक्ने सङ्केतहरू देखाउँदै छ, रिक्त पदहरूको सङ्ख्या अझै घट्दै र बेरोजगारी बढ्दै छ, यद्यपि आय वृद्धि भने अपेक्षाकृत बलियो रहेको  ओएनएसले  जनाएको छ ।

Read More