नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने बताएका छन् । मंगलबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भूमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए।

Read More