सङ्घ, प्रदेश र स्थानीय तहको सरकारी खातामा कति छ नगद मौज्दात ?


  • Himalayan Bank Limited (HBL)
सङ्घ, प्रदेश र स्थानीय तहको सरकारी खातामा कति छ नगद मौज्दात ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रहेको तीनै तहका सरकारको नगद मौज्दात बढेको छ । १० महिनाको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैंकले सरकारी खातामा मौज्दात रकम बढेको उल्लेख गरेको हो ।

बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ वैशाख मसान्तसम्म बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ मौज्दात छ । यो प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेतको कूल मौज्दात भएको बताइएको छ ।

Read More