चालू आर्थिक वर्षको १० महीनामा दोस्रो बजारमा थपियो ८ अर्बभन्दा बढी धितोपत्र


  • Himalayan Bank Limited (HBL)
चालू आर्थिक वर्षको १० महीनामा दोस्रो बजारमा थपियो ८ अर्बभन्दा बढी धितोपत्र

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म धितोपत्र दोस्रो बजारमा ८ अर्ब २८ करोडभन्दा बढी कित्ता धितोपत्र थप भएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको धितोपत्र दोस्रो बजारको कारोबार तथ्यांकलाई हेर्दा वैशाख मसान्तसम्म उक्त संख्यामा धितोपत्र थप भएको देखिएको हो । अघिल्ला दुई आर्थिक वर्षको सूचीकृत धितोपत्रको संख्यालाई हेर्दा चालू आर्थिक वर्षको १० महीनामा बढी धितोपत्र थप भएको देखिन्छ ।

Read More