प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध अदालतमा मुद्दा


  • Himalayan Bank Limited (HBL)
प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध अदालतमा मुद्दा

२८ जेठ, पोखरा । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।

Read More