२ हाइड्रोपावर कम्पनीको सेयर भाउ १ हजार रुपैयाँ माथि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२ हाइड्रोपावर कम्पनीको सेयर भाउ १ हजार रुपैयाँ माथि

काठमाडौं : हाइड्रोपावर समूहका २ वटा कम्पनीको सेयर भाउ १ हजार भन्दा धेरै पुगेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर भाउ प्रतिकित्ता १ हजार रुपैयाँ भन्दा धेरै पुगेको हो । कुथेलीको यो समाचार तयार पर्दै गर्दा (१२ बजे) प्रतिकित्ता सेयर भाउ १२४.७० रुपैयाँले बढेर १३७२.१० रुपैयाँ कायम रहेको छ । 

त्यसैगरी, भगवतीको सेयर भने २३.१० रुपैयाँले घटेर ११८० रुपैयाँ कायम भएको छ । पछिल्ला दिनमा केही हाइड्रोपावर कम्पनीहरुको भाउ तीब्र बढेका छन् । त्यो सूचीमा यी २ कम्पनीहरु पनि छन्  । यी २ कम्पनीको वित्तीय अवस्था राम्रो देखिएको छ । 

 

Read More