५ वर्षयताकै न्यून विन्दुबाट फर्किंदै चिनियाँ सेयर बजार, बजार पुँजीकरण ५ महिनामा २० खर्ब डलरले बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
५ वर्षयताकै न्यून विन्दुबाट फर्किंदै चिनियाँ सेयर बजार, बजार पुँजीकरण ५ महिनामा २० खर्ब डलरले बढ्यो

काठमाडौं : चीनको सेयर बजारमा सुधार हुन थालेपछि विदेशी लगानीकर्ता पुनः फर्किन थालेको ब्लुमबर्गले उल्लेख गरेको छ । यसअघि सेयर बजार ५ वर्षयताकै न्यून विन्दुमा पुगेपछि चीनबाट पछि हटेका विश्वव्यापी फन्ड म्यानेजरहरु अहिले बजार बढ्न थालेपछि पुनः फर्किन थालेका हुन् । चीनको सेयर बजार मापन गर्ने ‘एमएससीआई चाइना इन्डेक्स’ जनवरीको न्यूनतम विन्दुबाट २३% माथि उक्लिएको ब्लुमबर्गको तथ्यांकले देखाएको छ ।

 

Read More