विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा


  • Himalayan Bank Limited (HBL)
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)काे २१औं बैठक नेपालमा हुने भएको छ।  

नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।  

आगामी असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गर्नेछन्। आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए। 

अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो।

Read More