बजारमा माइक्रोफाइनान्स उग्र, ६ महिनामै सेयर भाउ तीन गुणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बजारमा माइक्रोफाइनान्स उग्र, ६ महिनामै सेयर भाउ तीन गुणा

२७ जेठ, काठमाडौं । सेयर बजारमा विगत केही महिनादेखि माइक्रोफाइनान्स समूह उग्र बनेको छ । बजार घट्दा पनि माइक्रोफाइनान्स सूचक बढ्ने गरेको छ । हाल यस समूहको सूचक १६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ ।

माइक्रोफाइनान्स समूहको सूचक हाल ४,६५६ विन्दुमा पुगेको छ । जुन अंक १६ महिनायताकै उच्च हो । सेयर बजारका १२ समूहमध्ये पछिल्लो ६ महिनामा माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै बढ्नेमा पर्दछ ।

Read More