जलेश्वर भन्सार: पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड राजस्व संकलन


  • Himalayan Bank Limited (HBL)
जलेश्वर भन्सार: पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड राजस्व संकलन

जनकपुरधाम। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड २९ लाख राजस्व संकलन गरेको छ । जलेश्वर भन्सार नाकाबाट आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थबाट उठेको राजस्वको हिस्सा कुल असुलीको ५३ दशमलव ५९ प्रतिशत रहेको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेलले बताए । आवको १० महीनामा कुल राजस्व भने रू. २ अर्ब ६१ करोड ७९ लाख संकलन भएको छ ।

Read More