भारतीय सेयर बजारमा फेरि नयाँ रेकर्ड, सेन्सेक्स अल टाइम हाई विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतीय सेयर बजारमा फेरि नयाँ रेकर्ड, सेन्सेक्स अल टाइम हाई विन्दुमा

काठमाडौं : लोक सभा चुनावपछि उच्च गतिमा घटेको भारतीय सेयर बजारले पुनः अल टाइम हाई रेकर्ड बनाएको छ । भारतको प्रमुख सेयर बजार सूचक सेन्सेक्स जुन ४ मा निर्वाचन चुनाव घोषणा हुँदा ६१ सय विन्दुसम्मले घटेको थियो । यद्दपि, शुक्रबारसम्ममा उक्त सबै गिरावट रिकभर भइसकेको छ । शुक्रबार एकैदिन सेन्सेक्स २.१६% अर्थात १,६१८ अंकले बढेर ७६,६९३ को अल टाइम हाई विन्दुमा बन्द भएको छ ।

Read More