‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’


  • Himalayan Bank Limited (HBL)
‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले पेश गरेको आ.ब.२०८१-०८२ को बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी सांसदहरुले गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेटमाथि छलफलमा सहभागि हुदै सांसदहरुले यस्तो टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले सरकारले बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार के हो भन्दै प्रश्न गरेका छन् । संसदमा धेरै उथलपुथल भएको भन्दै थापाले ६÷८ महिनापछि आफैले काँध हाल्नुपर्ने स्थिति पनि आउन सक्ने टिप्पणी समेत गरे ।

Read More