विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्या ५.१ प्रतिशत बढेर २ करोड २८ लाख पुग्यो, सम्पति ८६८ खर्ब डलर

  • Himalayan Bank Limited (HBL)
विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्या ५.१ प्रतिशत बढेर २ करोड २८ लाख पुग्यो, सम्पति ८६८ खर्ब डलर

काठमाडौं : विश्वभर उच्च नेटवर्थ भएका व्यक्तिहरु अर्थात  ‘हाई नेटवर्थ इन्डिभिजुअल्स (एचएनडब्लुआई)’ को संख्या ५.१% ले बढेको छ । फ्रान्सको बहुराष्ट्रिय परामर्श कम्पनी ‘केपजेमिनि’ को ‘वर्ल्ड वेल्थ रिपोर्ट २०२४’ अनुसार उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्या विश्वभर २ करोड २८ लाख पुगेको छ । न्यूनतम १० लाख डलर नेटवर्थ भएका व्यक्तिहरुलाई ‘हाई नेटवर्थ इन्डिभिजुअल्स’ भनेर चिनिँदै आएको छ ।

Read More