बजेटमाथि २८ सांसदले उठाएको प्रश्नमा यस्तो छ अर्थमन्त्रीको जवाफ


  • Himalayan Bank Limited (HBL)
बजेटमाथि २८ सांसदले उठाएको प्रश्नमा यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट माथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएका छन्।

आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा राष्ट्रिय सभामा भएको राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उनले मंगलबार जवाफ दिएका हुन्।

बजेट यथार्थपरक नभएको, कार्यान्वयन गर्न चुनौती रहेको, प्राथमिकता प्राप्त क्षेत्रमा कम बजेट विनियोजन गरिएको लगायतका प्रश्नहरू राष्ट्रिय सभाका सदस्यहरूले उठाएका थिए।

Read More