बजेटबाट निर्माण उद्योग उपेक्षित छ, अर्थतन्त्र चलायमान हुन सक्दैन : निर्माण व्यवसायी


  • Himalayan Bank Limited (HBL)
बजेटबाट निर्माण उद्योग उपेक्षित छ, अर्थतन्त्र चलायमान हुन सक्दैन : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि ल्याएको बजेटले निर्माण उद्योगलाई उपेक्षा गरेकोे उल्लेख गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रममा महासंघले बजेट निर्माण तथा उद्योगमैत्री नभएको ठहर गरेको हो । कार्यक्रममा महासंघका महासचिव रोशन दाहालले महासंघले लामो समयबाट उठाउँदै आएको भुक्तानीका बारेमा बजेटमा केहि उल्लेख नभएबाट शिथिल अवस्थामा रहेको वर्तमान अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।

Read More