युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,असार ६ गते साधारण सभा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,असार ६ गते साधारण सभा

युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

कम्पनीको गत जेठ १४ बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्तावहरु पारित गर्न आगामी असार ६गते बिहीबार प्रथम साधारण सभा बोलाएको  छ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने छ ।

 यस्ता छन् सामान्य तथा विशेष प्रस्तावहरुः

१. सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/०८० को सञ्चालक समितिको बैठकबाट अनुमोदित वार्षिक प्रतिवेदन उपर छलफल एवं निर्णय ।

Read More