मौद्रिक नीति लचिलो ल्याउँछौं : गभर्नर


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीति लचिलो ल्याउँछौं : गभर्नर

२१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताएका छन् ।

आइतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताए ।

Read More