आइपीओ जारी गर्ने तयारीमा रहेको ठमेल प्लाजा होटलको संस्थापकलाई हकप्रद सेयर बिक्री खुला


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइपीओ जारी गर्ने तयारीमा रहेको ठमेल प्लाजा होटलको संस्थापकलाई हकप्रद सेयर बिक्री खुला

काठमाडौं : आइपीओ जारी गर्ने तयारीमा रहेको ठमेल प्लाजा होटल एन्ड सुइट्सले ७०.३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जेठ १९ को विशेष साधारण सभाबाट साविक जारी गरिएको २० प्रतिशत हकप्रद समेत समेटी आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशतसम्मको सीमाभित्र हुने गरी संस्थापक सेयरधनीहरुका लागि जेठ २१ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । 

Read More