मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, ७ दिन भित्र सिलबन्दी पेश गर्न आह्वान

  • Himalayan Bank Limited (HBL)
मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, ७ दिन भित्र सिलबन्दी पेश गर्न आह्वान

नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको  छ।

सोमबार सूचना जारी  गर्दै आफूसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार मुद्दती निक्षेपमा लगानी गर्नका लागि प्राधिकरणले वाणिज्य तथा विकास बैंकहरुलाई सात दिन भित्र पत्र सिलबनदी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  

Read More