गिरीबन्धु टि–स्टेटमा ओलीले १० हजार करोड भ्रष्टाचार गरेको बालेनको आरोप


  • Himalayan Bank Limited (HBL)
गिरीबन्धु टि–स्टेटमा ओलीले १० हजार करोड भ्रष्टाचार गरेको बालेनको आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न चेतावनी दिएका छन् । ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको आरोप छ ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका छन् ।

Read More