लगातार किन घटिरहेको छ तेलको भाउ?


  • Himalayan Bank Limited (HBL)
लगातार किन घटिरहेको छ तेलको भाउ?

नेपाल आयल निगमले शनिबारदेखि पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको छ।

पछिल्लो समय निगमले लगातार पेट्रोलियम पदार्थको भाउ घटाइरहेको छ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार तेलको भाउ तोक्छ। खुद पेट्रोलियम आयात गर्ने भारतले आफै भने अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार तेलको भाउ समायोजन गर्छ। जसको असर केही समयपछि नेपालमा पनि पर्छ।

Read More