मोदीको १० वर्षको कार्यकालमा बीएसईको बजार पुँजीकरण ३ हजार २५१ खर्ब भारुले बढ्यो, तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोदीको १० वर्षको कार्यकालमा बीएसईको बजार पुँजीकरण ३ हजार २५१ खर्ब भारुले बढ्यो, तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को लोकसभा चुनावमा स्पष्ट बहुमत हासिल गरेपछि बम्बे स्टक एक्सचेन्ज (बीएसई) सूचीकृत कम्पनीहरुको संयुक्त बजार पुँजीकरण झण्डै पाँच गुणाले बढेको छ । धेरै सूचीकृत कम्पनीहरुको भाउ समयसँगै उकालो लाग्नु र विगत १ दशकमा २ हजार ७६ आइपीओ सूचीकृत भएपछि बजार पुँजीकरणमा उच्च वृद्धि भएको बिजनेस टुडेले उल्लेख गरेको छ ।

Read More