बजेट निर्माणमा अर्थमन्त्रीले सत्तारुढ दललाई बेवास्ता गर्नुभयो : पूर्व अर्थमन्त्री पौडेल

  • Himalayan Bank Limited (HBL)
बजेट निर्माणमा अर्थमन्त्रीले सत्तारुढ दललाई बेवास्ता गर्नुभयो : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं : पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन्। 

Read More