बजेटमा अर्थमन्त्रीको इमानदार प्रयास भएको छ - गभर्नर अधिकारी


  • Himalayan Bank Limited (HBL)
बजेटमा अर्थमन्त्रीको इमानदार प्रयास भएको छ - गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा अर्थमन्त्रीको इमानदार प्रयास भएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट डिस्कोर्स कार्यक्रमका बोल्दै गभर्नर अधिकारीले बजेटले निजी क्षेत्रलाई समेट्न उल्लेखनीय प्रयास भएको भएको बताएका हुन् । उनले पछिल्लो समय विदेशी आम्दानी भित्र्याउने गतिलो माध्यम बनेको सूचना प्रविधि, देशको ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने कृषि पेशालाई प्राथमिकता दिने कुरा बजेटमा समावेश भएको उल्लेख गर्दै ६ प्रतिशतको वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीति कायम राख्न खासै कठिन नहुने पनि बताए ।

Read More