लघु उद्यमीलाई उद्योग मन्त्री भण्डारीको प्रोत्साहन,‘उद्यमीहरुको संरक्षण सरकारले गर्छ’


  • Himalayan Bank Limited (HBL)
लघु उद्यमीलाई उद्योग मन्त्री भण्डारीको प्रोत्साहन,‘उद्यमीहरुको संरक्षण सरकारले गर्छ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता रहेको बताएका छन् । 

भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासघं नेपालले आयोजना गरेको राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको अवलोकन पछि मन्त्री भण्डारीले सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताए ।

Read More