संघीय संसदको दुबै सदनको बैठकमा आजदेखि बजेट माथिको छलफल सुरु हुँदै


  • Himalayan Bank Limited (HBL)
संघीय संसदको दुबै सदनको बैठकमा आजदेखि बजेट माथिको छलफल सुरु हुँदै

काठमाडौं, जेठ २० । संघीय संसदको दुबै सदनको बैठकमा आजदेखि आर्थिक बर्ष २०८१र८२को बजेट माथिको छलफल सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अहिले विहान ११ वजेको लागि बोलाइएको छ ।

दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ । बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१र८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

Read More