आर्थिक राशिफल : जेठ १९ गते शनिबार, ज्येष्ठ कृष्णपक्ष नवमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल : जेठ १९ गते शनिबार, ज्येष्ठ कृष्णपक्ष नवमी तिथि

जेठ १९ गते शनिबार, ज्येष्ठ कृष्णपक्ष नवमी तिथि

मेष
ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ ।

वृष 
मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ ।

मिथुन 
कामबाट उचित उपलब्धि मिल्न सक्ने, व्यापार व्यवसायबाट फाइदा र वित्तीय क्षेत्रबाट फाइदा हुनेछ। 

कर्कट
आज विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । 

सिंह
व्यापार र कामका क्षेत्रमा सफलताको लागि अलिक बढी मिहिनेत गर्नु पर्नेछ ।   

कन्या
नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ भने व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।

तुला
आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने योग छ । नयाँ कार्य गर्ने अवसर मिल्नेछन् ।

वृश्चिक
विश्वासिला आफन्तबाट धोका हुनेछ । धनको हानी हुन सक्ने भएकाले लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।

धनु
खर्च बढ्न सक्ने र लेनदेनमा विवाद वा घाटा हुन सक्न भएकाले ध्यान दिनुपर्नेछ। 

मकर
धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने,  मुद्दा मामिलामा जीत हुन सक्छ । 

कुम्भ
विश्वास गरिएका व्यक्तिबाट धोका हुनेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन
नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ ।