बजेटपछि निरन्तर घट्यो धितोपत्र दोस्रो बजार, लगानीकर्ताले सातामै ९८ अर्बभन्दा बढी गुमाए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बजेटपछि निरन्तर घट्यो धितोपत्र दोस्रो बजार, लगानीकर्ताले सातामै ९८ अर्बभन्दा बढी गुमाए

काठमाडौं । अर्थतन्त्रको ऐनाको रुपमा हेरिँदै आएको धितोपत्र दोस्रो बजार सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यपछि निरन्तर घटेको छ । यस वर्षको बजेटमा सरकारले नयाँ कुनै नीतिलाई समावेश नगर्दा लगानीकर्ता केही निरास बनेको देखिन्छ । 

गत साताको अन्तिम कारोबार दिन २ हजार १३१ दशमलव ४९ विन्दुमा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिन २ हजार ६९ दशमलव ५३ विन्दुमा आएर बन्द भएको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २ दशमलव ९१ प्रतिशतले घटेको हो । 

Read More