कोशीमा चालु खर्च अचाक्ली बढ्दै, सवारी साधन खरिद र इन्धनमा खर्चको बाढी


  • Himalayan Bank Limited (HBL)
कोशीमा चालु खर्च अचाक्ली बढ्दै, सवारी साधन खरिद र इन्धनमा खर्चको बाढी

विराटनगर । कोशी प्रदेशमा हाल १ सय ९८ वटा कार्यालयहरू अस्तित्वमा छन् । जसमा मन्त्रालय, आयोग, सचिवालय, बोर्ड, निर्देशनालय, केन्द्र, प्राधिकरण, डिभिजन, सब/डिभिजन, कार्यालय लगायत पर्छन् ।

 उक्त १९८ वटा कार्यालयहरूको सञ्चालन गर्न प्रदेशले चालु आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ६८ करोड आर्थिक भार बहन गर्नु परिरहेको छ । त्यत्रो रकम कहाँ खर्च हुन्छ ? कसरी खर्च हुन्छ ? यसको दुरुपयोग पो भएको छ कि ? कसैले हेरिरहेको अवस्था छैन । 

Read More