युनाइटेड मोदी हाईड्रोपावरले आगामी जेठ १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
गत जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा बोलाएको हो ।
यसअघि चैत २९ गते आयोजना हुने भनिएको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । अब भने कम्पनीको सभा आगामी जेठ २७ गते काठमाडौंको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुने छ ।




