एलआइसी इन्डियाको व्यवस्थापनमा रहेको सम्पति ५१२ खर्ब भारु नाघ्यो, खुद नाफा ४.६ खर्ब


  • Himalayan Bank Limited (HBL)
एलआइसी इन्डियाको व्यवस्थापनमा रहेको सम्पति ५१२ खर्ब भारु नाघ्यो, खुद नाफा ४.६ खर्ब

काठमाडौं : भारतीय इन्सुरेन्स कम्पनी ‘लाइफ इन्सुरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी)’ को व्यवस्थापनमा रहेको सम्पति ५१२ खर्ब भारतीय रुपैयाँ (भारु) पुगेको छ । कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार गत मार्चमा सकिएको आर्थिक वर्षसम्ममा यसको व्यवस्थापनमा रहेको सम्पति ५१२ खर्ब १८ अर्ब ८७ करोड भारु (६.१६ खर्ब डलर) पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Read More